शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चुनावमा उम्मेदवारले कुन–कुन शीर्षकमा खर्च गर्न पाउँछन् ?

आगामी निर्वाचनमा उम्मेदवारहरूले ऐन तथा कानुनको परिधिभित्र रहेर खर्च गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।  प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४, निर्वाचन आचारसंहिता २०७९...