आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुरबाट पक्राउ

काठमाडौँ । बैकिङ कसुर मुद्दामा संलग्न रहेर फरार भएका एक जना प्रतिवादीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्रप्रसाद ढकाल छन् । उनलाई शुक्रबार सूर्यविनायक नगरपालिका–९ स्थित भात्ते ढिकुरबाट...