सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

मलङ्वा । सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । हरिपूर्वा–६ स्थित पोखरी नजिकै इँटा लोड गरिएको मधेस प्रदेश ०३–००१ त ८७०४ नम्बरको ट्याक्टरले आज दिउँसो ठक्कर दिँदा...