काठमाडौँ । ठमेलको छायाँ सेन्टरमा रहेको ‘वाल्डो क्यासिनो’मा आइलेन्स प्रयोग गरी ठगी गरेको आरोप लागेका चार भारतीयलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । उनीहरुलाई आज पुर्पक्षका लागि कारागार चलान गरिएको...