बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सत्यनारायणलाई व्यवसायी सारडाले प्रत्येक महिना १० हजार रुपैयाँ सहयोग गर्ने

काठमाडौँ । एमबीबीएस पढ्न पूर्ण छात्रवृत्तिमा निकाल्न सफल भएका सत्यनारायण साफीलाई व्यवसायी विकास सारडाले प्रत्येक महिना १० हजार रुपियाँ सहयोग उपलब्ध गराउने भएका छन् ।   एमबीबीएस पढ्न छात्रवृत्तिमा नाम निकालेपनि खानबस्नसहितका...