बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारहरूको बन्दसूची

काठमाडौँ । नेपाली कांग्रेसले ढिलोगरी समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ । सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई अयोगले मान्यता नदिएपछि कांग्रेसको बन्दसूची बुझाउन ढिलाइ भएको हो ।   मंगलबार बिहान आयोगमा बन्दसूची बुझाइएको...