काठमाडौँ । नेपाली कांग्रेसले जेनजी आन्दोलनमा सहिद भएका काठमाडौँका धिरज श्रेष्ठका बुवा नारायण श्रेष्ठलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको छ । कांग्रेसले मंगलबार बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा नारायणको नाम ४८ नम्बरमा समेटिएको छ...