बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एमालेले कोशीबाट समानुपातिकमा राख्यो २७ जना, झापाका मात्रै ८ जना

विराटनगर । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बुझाएको समानुपातिक बन्द सूचीका उम्मेदवारमध्ये २७ जना कोशीका रहेका छन् ।  एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले दिएको जानकारी...