काठमाडौँ । प्रगतिशील समाजवादी पार्टी(प्रसपा) नेकपा एमालेमा समाहित भएको छ । तुलसीराज गिरी नेतृत्वको प्रसपा बिहीबार नेकपा एमालेमा समाहित भएको हो । यतिबेला समय देशमा राजनीतिक अन्योल र सङ्कट देखा परेको...