बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

श्रीमतीको हत्यामा संलग्न प्रतिवादी ८ वर्षपछि पक्राउ

काठमाडौँ । भोजपुरमा श्रीमतीको हत्या गरेर भागेका प्रतिवादीलाई प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका वडा नम्बर–६ देउराली टोल घर भएका ५३ वर्षीय नारदमणि राई छन्...