जनकपुरधाम । मधेस प्रदेश गौरव आयोजना रहेको ‘मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गत पोखरी सौन्दर्यकरणको आयोजना अलपत्र परेको छ । तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले आर्थिक वर्ष ०७५/७६ र ०७६/०७७ मा ‘मुख्यमन्त्री स्वच्छता...