शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

खोटाङमा भेटियो सङ्कटापन्न सूचीमा रहेको कालोसालक

खोटाङ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको अतिसङ्कटापन्न सूचीमा रहेको कालोसालकको बसोबास खोटाङमा भेटिएको छ । प्रकृति संरक्षण तथा अध्ययन केन्द्र (एनसिएससी)ले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा खोटाङका दुई स्थानीय...