यूएई । नेपाली भाषा, संस्कृति र इतिहासलाई प्रवासमा संस्थागत रूपमा जोगाउने उद्देश्यसहित नेपाली मासिक पत्रिका ‘विश्व सन्देश’ युनाइटेड अरब इमिरेट्स (यूएई) बाट औपचारिक प्रकाशन सुरु भएको छ । सन् २००८...