बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जति सक्दो छिटो घर फर्किन्छु: भेनेजुएलाकी विपक्षी नेता माचादो

काराकस । भेनेजुएलाकी विपक्षी नेता मारिया कोनिर्या माचादो सकेसम्म छिटै स्वदेश फर्किने योजनामा छिन् । राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अमेरिकी सेनाले समातेर लगेपछि भेनेजुएलामा अन्तरिम राष्ट्रपतिले शपथ ग्रहण...