काठमाडौँ । सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपका लागि नेपालले आफ्नो १५ सदस्यीय टोली घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा युवा...