बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

खोज र अनुसन्धानमा लाग्नुपर्ने प्राध्यापकहरू धर्नामा बस्नुपर्दा पनि सरकारले चासो दिएन : तिमिल्सिना

काठमाडौँ । नेपाली काङ्ग्रेसका सांसद जगत तिमिल्सिनाले त्रिभुवन विश्वविद्यालयमा वि.सं. २०६५ सालपछि नियुक्त प्राध्यापक तथा कर्मचारीहरू ४५ दिनदेखि आन्दोलनरत भए पनि सरकारले चासो नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।  राष्ट्रिय...