हेटौँडा । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट डा.प्रेमप्रसाद दंगालले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका डा.दंगालले मनोनयन दर्ता गरेका हुन् । कांग्रेसको समर्थनमा उम्मेदवार...