अपडेट
बागमतीमा एमालेका तर्फबाट दंगालले गरे उम्मेदवारी दर्ता
बुधबार, २३ पुस २०८२, १३ : ५८
सारांश
- नेकपा एमालेबाट डा. प्रेमप्रसाद दंगालले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका छन्।
- डा. दंगाल सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् र उनलाई कांग्रेसले समर्थन गरेको छ।
- डा. दंगाल अखिल नेपाल कृषक महासंघका अध्यक्ष हुन् र उनले विनु रायमाझी र हिदम लामाको समर्थनमा मनोनयन दर्ता गरेका हुन्।
हेटौँडा । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट डा.प्रेमप्रसाद दंगालले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका डा.दंगालले मनोनयन दर्ता गरेका हुन् ।
कांग्रेसको समर्थनमा उम्मेदवार बनेका डा.दंगाल अखिल नेपाल कृषक महासंघका अध्यक्ष हुन् । उनले विनु रायमाझी प्रस्तावक र हिदम लामा समर्थनमा मनोनयन दर्ता गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण