काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिकी महिला क्रिकेट टोलीकी अलराउन्डर इसानी वाघेलालाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्ध लगाएको छ। आईसीसीको प्यानलले उनको बलिङ एक्सन अवैध रहेको निष्कर्ष निकालेपछि यो...