जित्नैपर्ने खेलमा स्कटल्यान्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल
सोमबार, १२ माघ २०८२, ०९ : ००
काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध टस जितेर पहिलो बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएकी हुन् ।
सुपर सिक्स चरणमा पुग्ने सम्भावना जीवित राख्न जित्नैपर्ने खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । आजको खेलमा स्पिनर मनिषा उपाध्यायले सुमन विष्टको स्थान लिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण