बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

खोला किनारको मापदण्ड खारेजको माग गर्दै र्‍याली (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली निकालिएको छ ।  गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समिति तथा भूमि अधिकार संरक्षण सङ्घर्ष समितिको नामबाट...