फोटो फिचर
खोला किनारको मापदण्ड खारेजको माग गर्दै र्याली (तस्बिरहरू)
बिहीबार, २४ पुस २०८२, १२ : ४९
सारांश
- काठमाडौँका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्याली निकालियो।
- गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समिति र भूमि अधिकार संरक्षण सङ्घर्ष समितिले र्याली निकालेका हुन्।
- यो र्याली खोल्चापाखा, रुद्रविनायक मन्दिरबाट सुरु भई माइतीघर मण्डलामा पुगेको थियो।
काठमाडौँ । काठमाडौँका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्याली निकालिएको छ ।
गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समिति तथा भूमि अधिकार संरक्षण सङ्घर्ष समितिको नामबाट र्याली निकालिएको हो ।
_Jw4AkRxUSv.jpg)
र्याली खोल्चापाखा, रुद्रविनायक मन्दिरबाट सुरु भई माइतीघर मण्डलामा पुगेको थियो । तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
_4TQkynLOHb.jpg)
_jX60sqo7uM.jpg)
_u36L6EL4Qr.jpg)
_oaBBaedf5f.jpg)
_NTpwRBYYKc.jpg)
_qOofaNkyGN.jpg)
_6omVBbRKlH.jpg)
_CbJBTujCkY.jpg)
_zhf9fAGY0w.jpg)
_zxNmtQty7u.jpg)
_2SSDjAz9iq.jpg)
_cdNPubefGu.jpg)
_yrOeFtHhF9.jpg)
_S06FAJFdKa.jpg)
_Vt0JBa33jF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण