पोखरा । ल्याण्डफिल साइट निर्माणबारे पोखरामा विवाद बल्झिएको छ । पोखरा ३३ झाँक्री खोलामा महानगरले ल्याण्डफिल साइट बनाउन निर्माण कम्पनीसँग सम्झौता गरिसकेको छ । तर, स्थानीयले त्यस ठाउँमा ल्याण्डफिल साइट...