शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

समानुपातिक सूचीप्रति राप्रपा वरिष्ठ उपाध्यक्ष राजभण्डारीको चर्को असन्तुष्टि

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष दिलविकास राजभण्डारीले पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक  सूचीप्रति चर्को असन्तुष्टि जनाएका छन् । एक विज्ञप्ति जारी गर्दै उनले  समानुपातिक उम्मेदवार चयनमा...