सीता पाण्डे तीसको दशकदेखि कथा लेखनमा सक्रिय नाम हो । उनका ‘असजिला खुसीहरू’ (कविता सङ्ग्रह), 'यौन र अनुभूति' (आलेख सङ्ग्रह), 'बन्धकी खुसीहरू' (कथा सङ्ग्रह) लगायत आधा दर्जनभन्दा बढी कृति प्रकाशित...