काठमाडौँ । नेकपा एमालेका पुराना नेता तथा अछाम जिल्ला इन्चार्ज भैरबबहादुर बोहोराले पार्टी छाडेका छन् । सोमबार बोहोराले एक वक्तव्य जारी गर्दै नेकपा एमालेको नेतृत्व सत्ता केन्द्रीत, अहङ्कारी र स्वेच्छाचारी...