बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रपति रामचन्द्र पौडेलकी छोरीले लिइन् समानुपातिक सूचीबाट नाम फिर्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन् । पोखरेलको नाम सूचीको ६२ औँ नम्बरमा रहेको थियो । उनको नाम...