राष्ट्रपति रामचन्द्र पौडेलकी छोरीले लिइन् समानुपातिक सूचीबाट नाम फिर्ता
मङ्गलबार, २९ पुस २०८२, ११ : ४२
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीबाट नाम फिर्ता लिनुभएको छ।
- पोखरेलको नाम सूचीको ६२ औँ नम्बरमा रहेको थियो र राष्ट्रपति पौडेलको नाम जोडेर आलोचना भएको थियो।
- पोखरेलले आफूले नाम फिर्ता लिएको पुष्टि गर्दै अब पार्टीले काम गर्ने बताउनुभयो।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन् । पोखरेलको नाम सूचीको ६२ औँ नम्बरमा रहेको थियो ।
उनको नाम सूचीमा परेसँगै राष्ट्रपति पौडेलको नाम जोडेर आलोचना भएको थियो । रातोपाटीसँग कुराकानी गर्दै पोखरेलले आफूले नाम फिर्ता लिएको पुष्टि गरिन् । ‘मैले नाम फिर्ता लिएकी छु । अब पार्टी त्यसअनुसार काम गर्ला,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण