शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राजसंस्था स्थापना गर्ने भन्दै ५० लाख म्यासेज गर्ने निर्देश सेढाईं पक्राउ

काठमाडौँ । मुलुकको प्रदेश संरचना हटाउँदै सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गर्दै मोबाइलमा ग्रुप म्यासेज पठाउने निर्देश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ । चितवन घर भएका सेढाईंलाई मंगलबार राति...