काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा रहेकी टासी ल्हाजोमले आफ्नो उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारको खण्डन गरेकी छिन् । विभिन्न सञ्चारमाध्यममा आफ्नो नाम समानुपातिक सूचीबाट हटेको वा फिर्ता...