बुटवल । निर्वाचन आयोगले नेपाली कांग्रेसको सभापतिमा गगन थापालाई आधिकारिकता प्रदान गरेपछि कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगरले परिवर्तनको नवयुग प्रारम्भ भएको बताएका छन् । शुक्रबार एक सन्देश जारी गर्दै...