शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रे बस दुर्घटना : १ जनाको मृत्यु, गम्भीर घाइते ३ जना नर्भिक अस्पतालमा (अपडेट)

काभ्रे- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बेलास्थित बिपी राजमार्गमा आज अपराह्न हिमाल तराई यातायातको यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै २४ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका...