बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

फेसन जगतको एउटा युगको अन्त्य: प्रख्यात डिजाइनर भ्यालेन्टिनोको निधन

रोम । विश्व प्रसिद्ध इटालियन फेसन डिजाइनर भ्यालेन्टिनो गाराभानीको ९३ वर्षको उमेरमा निधन भएको छ । २० औँ शताब्दीका फेसन आइकन मानिने भ्यालेन्टिनोको रोमास्थित आफ्नै निवासमा परिवारका सदस्यहरूको उपस्थितिमा निधन...