शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँका ३ क्षेत्रमा टुंग्यायो कांग्रेसले उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँका १० क्षेत्रमध्य ३ क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । काठमाडौँ ५ बाट महामन्त्री प्रदीप पौडेल उम्मेदवार बन्ने भएका छन् । उनले आफू लड्न लागेको जानकारी रातोपाटीलाई...