काठमाडौँका ३ क्षेत्रमा टुंग्यायो कांग्रेसले उम्मेदवार
मङ्गलबार, ०६ माघ २०८२, १३ : ०३
१
सारांश
- नेपाली कांग्रेसले काठमाडौँका ३ क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।
- काठमाडौं ५ बाट महामन्त्री प्रदीप पौडेल उम्मेदवार बन्ने भएका छन्।
- काठमाडौं २ बाट प्रतिमा गौतम र ६ बाट सवुजकृष्ण बानियाँ उम्मेदवार बन्ने पक्का भएको छ।
काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँका १० क्षेत्रमध्य ३ क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । काठमाडौँ ५ बाट महामन्त्री प्रदीप पौडेल उम्मेदवार बन्ने भएका छन् । उनले आफू लड्न लागेको जानकारी रातोपाटीलाई दिए ।
काठमाडौँ २ बाट केन्द्रीय सदस्य प्रतिमा गौतमको टुंगो लागेको छ । त्यस्तै काठमाडौँ ६ बाट काठमाडौँ सभापति सवुजकृष्ण बानियाँ उम्मेदवार बन्ने निश्चित भएको छ ।
बाँकी क्षेत्रमा छलफल जारी रहेको नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण