काठमाडौँ । स्थानीय सरकारको बागडोर सम्हालिरहेका जनप्रतिनिधि नै यतिबेला केन्द्रको राजनीतिमा फड्को मार्न होडबाजी गरिरहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्थानीय तहका बहालवाला १५ जना जनप्रतिनिधिले...