आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा परित्याग गर्दै महेन्द्र पाण्डेको गम्भीर आरोप : टिकट वितरणलाई कमाऊ धन्दा बनाइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता महेन्द्र पाण्डेले पार्टीले चुनावी टिकट वितरणलाई पैसा असुल्ने माध्यम बनाएको गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका छन्। शुक्रबार संवाद डबलीमा पत्रकार...