बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तारादेवी साङ्गीतिक साँझ सम्पन्न

काठमाडौँ । नेपाली सङ्गीत क्षेत्रकी अमर गायिका तारादेवीको स्मृतिमा श्रद्धा, सम्मान र साङ्गीतिक प्रस्तुतिसहित विशेष कार्यक्रम शुक्रबार साँझ सम्पन्न भएको छ । तारादेवी स्मृति फाउन्डेसनको आयोजनामा तथा काठमाडौँ महानगरपालिकाको सह-आयोजनामा...