वासिङ्टन डिसी । अमेरिकी सिनेटमा मंगलबार १.१५ ट्रिलियन डलरको वार्षिक रक्षा नीति विधेयक डेमोक्र्याटहरूले रोकिदिएका छन्। इरान युद्धप्रति असन्तुष्टि र द्वन्द्वमा अमेरिकी सेना पठाउने निर्णयबारे राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेससँग परामर्श...