काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगले आइतबारदेखि ‘संयुक्त निर्वाचन सञ्चालन केन्द्र' (जेईओसी) स्थापना गरेको छ। कान्तिपथस्थित आयोगको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच...