सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा व्यवसायी र कर्मचारी सम्मानित

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–२ छोसेरमा रहेको मुस्ताङ भन्सार कार्यालयले पहिलोपटक यहाँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाएको छ । सोमबार यहाँ जोमसोममा एक कार्यक्रम गरी ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाएको...