काठमाडौँ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा राससका कालिका खड्का मंगलबार सर्वसम्मत निर्वाचित भएका छन् । मञ्चको उपाध्यक्षमा नेपाल न्युजका भाषा शर्मा, महासचिवमा रातोपाटी अनलाइनका निराजन पौडेल र कोषाध्यक्षमा नयाँ...