सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा खड्का, महासचिवमा पौडेल चयन

मङ्गलबार, १३ माघ २०८२, १७ : २३
मङ्गलबार, १३ माघ २०८२

काठमाडौँ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा राससका कालिका खड्का मंगलबार सर्वसम्मत निर्वाचित भएका छन् ।

मञ्चको उपाध्यक्षमा नेपाल न्युजका भाषा शर्मा, महासचिवमा रातोपाटी अनलाइनका निराजन पौडेल र कोषाध्यक्षमा नयाँ पत्रिकाका शिल्पा कर्णलाई चयन गरेको छ ।

सर्वसम्मत चयन भएको कार्यसमितिका सदस्यमा लोकपथका मदन ढुङ्गाना,कान्तिपुर टेलिभिजनका किरण पौडेल,अन्नपुर्ण पोष्ट दैनिकका दिनेश गौतम, न्युज एजेन्सी नेपालका सविन धमला र रेडियो नेपालका अर्जुन श्रेष्ठ छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप