धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु भाषा, संस्कृति, परम्परा र सभ्यताको संरक्षण अत्यन्त आवश्यक रहेको बताएका छन्। थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन बुझ्दै उनले मौलिक संस्कृति संरक्षणमा आयोगले...