बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दोलखाको नागदह पुल निर्माण आयोजनाको सार्वजनिक सुनुवाइ हुने

दोलखा । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर–२ र वैतेश्वर गाउँपालिका वडा नम्बर ७ जोड्ने तामाकोसी नदी (नागदह) पुल निर्माण आयोजनाको संक्षिप्त वातावरणीय अध्ययन  प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सुनुवाइ हुने भएको...