बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एप्स्टिन प्रकरण : मन्डेलसनसँगको निजी च्याट सार्वजनिक गर्दै बेलायतका उच्च अधिकारी

लन्डन । बेलायतका प्रधानमन्त्री सर किएर स्टार्मरको सरकारका वरिष्ठ अधिकारीहरूले अमेरिकाका लागि राजदूत नियुक्त भएका लर्ड पिटर म्यान्डेलसनसँगका आफ्ना निजी इलेक्ट्रोनिक सन्देशहरू संसदलाई बुझाउन तयारी गरिरहेका छन् । म्यान्डेलसनको नियुक्तिसम्बन्धी...