वासिङ्टन डीसी । इरानमा रहेको अमेरिकी भर्चुअल दूतावासले अमेरिकी नागरिकहरूका लागि सुरक्षा चेतावनी जारी गरेको छ । इरानमा सडक बन्द, सार्वजनिक यातायात र इन्टरनेट अवरोधहरू जारी रहेको भन्दै दूतावासले सुरक्षा...