शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

दसैँ बोनस रोक्न सांसद प्रभु साहको माग

काठमाडौं ।  आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद एवं पूर्वमन्त्री प्रभु साहले चाडपर्व वापतको दिइने दसैँको नाममा दिइने बोनस रोकेर बाढीपहिरो पीडितलाई वितरण गर्न माग गरेका छन् ।  ...