काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्णरुपमा असफल र अक्षम भएको टिप्पणी गरेका छन् । आफ्नो प्रतिबद्धता...