कोलम्बो । श्रीलङ्काका प्रमुख अलराउन्डर वानिन्दु हसरङ्गा चोटका कारण सन् २०२६ को टी-२० विश्वकपबाट बाहिरिएका छन्। कोलम्बोमा आइतबार आयरल्याण्डविरुद्ध भएको पहिलो खेलका क्रममा उनलाई ह्यामस्ट्रिङमा गम्भीर चोट लागेको थियो। हसरङ्गाले उक्त...